सांसद ऐन महर भन्छन् - "कर्मचारीतन्त्रले देश खत्तम पाऱ्यो।"
प्रधानमन्त्री बालेनको जवाफ - "कर्मचारीतन्त्र बिगार्ने जड नै तपाईंहरू हो, कांग्रेस र एमालेले नै आफ्नो संगठन फिर्ता लिएर सुधार सुरु गर्नुस्।"
सिस्टम सुधार्ने कि झण्डा बोकाउने? प्रधानमन्त्रीको प्रश्नले सिंहदरबारमा सन्नाटा!