प्रहरी माथि आक्रमण गरेको आरोपमा अध्यक्ष गिरि पक्राउ
  • २०७७-०२-१७
  • 101 पटक हेरिएको

दिपु मिश्र 

रौतहट–रौतहटमा प्रहरी माथि आक्रमण गरेको आरोपमा एकजना वडा अध्यक्ष पक्राउ परेका छन् । प्रहरी माथि आक्रमणको आरोपमा गुजरा नगरपालिका वडानं ४ का वडा अध्यक्ष पवनराज गिरिलाई...

लकडाउनको बेला यौन काण्ड,४ जना पक्राउ
  • २०७७-०२-१७
  • 3426 पटक हेरिएको

दिपु मिश्र 

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित एक होटलबाट अबैध यौन काण्डमा सक्रिय ४ जना पक्राउ परेको छ । 

शुक्रबार चन्द्रनिगाहपुरको मामा भान्जा होटलबाट अबै...

चन्द्रपुरमा लकडाउन उल्लंघन भएपछि प्रहरीले सक्रियता बढायो
  • २०७७-०२-१२
  • 367 पटक हेरिएको

दिपु मिश्र

रौतहट–रौतहटको चन्द्रपुरमा लकडाउन उल्लंघन भएपछि ईलाका प्रहरी कार्यालय  चन्द्रनिगाहपुरले आफ्नो सक्रियता बढाएको छ । 

पछिल्लो पटक जेठ ५ गते देखि जेठ २० गते सम्म लकडा...

रौतहटमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७-०२-१२
  • 216 पटक हेरिएको

दिपु मिश्र

रौतहट–रौतहटमा थप २६ जना सहित ७२ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । 

जिल्लाको राजपुर नगरपालिका वडा नं. २, ६, ८ र ईशनाथ नगरपालिका वडा नं. २ मा १८ ...

- Advertisement -

Space for Add
नाकामा रोकिएका युवाले गुमाए ज्यान !
  • २०७७-०२-१४
  • 56 पटक हेरिएको

जनकपुरधाम : भारतबाट आएर धनुषाको जटही नाकामा रोकिएका एक युवकको मृत्यु गएको छ। धनुषाको सहिदनगर नगरपालिका-९  घर भएका ३० वर्षीय वीरेन्द्र यादवको बुधबार बिहान ३ बजे नाकामै मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। 

यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस...

- Advertisement -

- Advertisement -

Space for Add
रुकुम घटना : हिउँ पग्लिएर नदी धमिलो भएकाले गोताखोरलाई बेपत्ता खोज्न कठिन
  • २०७७-०२-१४
  • 59 पटक हेरिएको

जाजरकोट : हिउँ पग्लिएर भेरी नदी धमिलो भएकोले पानीभित्र बेपत्ता खोज्न कठिन भएको गोताखोरले जनाएका छन् । अन्तरजातीय प्रेमका कारण १० जेठ (शनिबार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । 

घटना भएको पाँ...

- Advertisement -

Space for Add
सबै पढ्नुहोस
रानी नाकाबाट ३ सय ४ नेपाली विराटनगर भित्रिए
  • २०७७-०२-१४
  • 61 पटक हेरिएको

विराटनगर : मंगलबार रातीसम्म विराटनगरस्थित जोगवनी नाकाहुँदै ३०४ जना नेपाली विराटनगर प्रवेश गरेका छन् ।  भारतका विभिन्न स्थानमा अलपत्र परेका उनीहरु राती ७ बजे सम्ममा नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । 

भारत बिहारको अररिया र मोरङको स्थानीय प्रशासनको सम...

सबै पढ्नुहोस
सर्लाहीमा एकै दिन थपिए ३८ जना कोरोना संक्रमित
  • २०७७-०२-१९
  • 103 पटक हेरिएको

मलंगवा : सर्लाहीमा एकै दिन सबभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) को ३८ संक्रमित फेला परेका छन्। कविलासी नगरपालिकामा ३६ र हरिपुर नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । 

कविलासीबाट फेला परेका संक्रमितको ११ वर्षदेखि ७५ वर्ष उमेर समूहका छन् । कविलासीमा फेला परेकामा ३३ जना पुरुष र एकजना महिला ...

सबै पढ्नुहोस
हेटौंडामा एक महिलामा कोरोना भाइरस पुष्टि
  • २०७७-०२-१४
  • 111 पटक हेरिएको

हेटौंडा : मकवानपुरको हेटौडा उपमहानगरपालिका १ चौकी टोलकी एकजना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  हेटौडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्डका प्रमुख भोला चौँलागाईले बताए ।<...

सबै पढ्नुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ५८ प्रतिशत काम सकियो
  • २०७७-०२-१२
  • 98 पटक हेरिएको

पोखरा : लकडाउनको बेलामा पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण निरन्तर भइरहेको छ ।पर्यटकीय सहर पोखरालाई विश्वका अन्य सहर संग सिधा हवाई सम्पर्क जोड्ने लक्ष्यसहित निर्माण भइरहेको विमानस्थलमा २ सय ५० चिनियाँ र एक सय नेपाली ग...

सबै पढ्नुहोस
नेपालगन्जमा 'लु' चल्न थाल्यो, तापक्रम ४१.८ डिग्री
  • २०७७-०२-१४
  • 51 पटक हेरिएको

नेपालगन्ज : नेपालगन्जमा दुई दिनदेखि पश्चिमी तातो हावा (लु) चलिरहेको छ । मंगलबार यो वर्षकै सबैभन्दा बढी तापक्रम पनि मापन गरियो । जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका नायब मौसम विज्ञान सहायक योजना बस्ताकोटीका अनुसार मंगलबार ४१.८ डिग्री सेल्सियस तापक्रम थिय...

सबै पढ्नुहोस
रुकुम घटना : हिउँ पग्लिएर नदी धमिलो भएकाले गोताखोरलाई बेपत्ता खोज्न कठिन
  • २०७७-०२-१४
  • 59 पटक हेरिएको

जाजरकोट : हिउँ पग्लिएर भेरी नदी धमिलो भएकोले पानीभित्र बेपत्ता खोज्न कठिन भएको गोताखोरले जनाएका छन् । अन्तरजातीय प्रेमका कारण १० जेठ (शनिबार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । 

घटना भएको पाँ...

सबै पढ्नुहोस
अछाममा लकडाउन उलंघन : एकैदिन भित्रिए ६५ जना
  • २०७७-०१-१६
  • 33 पटक हेरिएको

अछाम : गृहमन्त्रालयले लकडाउनमा कडाई गर्न सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेकै दिन जिल्लामा बाहिरबाट ६५ जना भित्रिएका छन् । डोटी र अछामको सीमाना चौखुट्टेमा रोकिएका ६१ जनालाई सोमबार जिल्ला भित्र्याइएको हो भने मंगलबार मात्रै धनगढीबाट चारजना आएका छन्।

लकडाउन खुकुलो भएको गुनासो बढेपछि ...

- Advertisement -

Space for Add
निजी क्षेत्रका लागि राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको घोषणा
  • २०७७-०२-१२
  • 157 पटक हेरिएको

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।

सोमबार राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्ने बताएका हु...

- Advertisement -

Space for Add
सगरमाथाको उचाइ नाप्न ५३ जनाको चिनियाँ टोली आरोहणमा
  • २०७७-०२-१४
  • 47 पटक हेरिएको

काठमाडौँ : कोरोना भाइरस महामारीका बावजुद चिनियाँ टोली सर्वोच्च सगरमाथा आरोहण गरेको छ ।

यसको उचाइ नाप्न उक्त टोली तिब्बती पाटोबाट आरोहण गरेको हो । जुन पाटो आरोहणका लागि नेपालको पाटो भन्दा सजिलो मानिन्छ । यससँगै यस वर्ष सगरमाथा चढ्ने यही पहिलो र हालसम्म एक मात्र टोली भनेको छ ।

सगरमाथाको उचाइ अघ...

- Advertisement -

Space for Add
रेमिट्यान्स पठाउने झण्झट हट्यो
  • २०७७-०२-१२
  • 61 पटक हेरिएको

काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपाललीलाई घरमै बसेर रेमिट्यान्स पठाउन पाउने सुविधा दिन तयारी थालेको छ। अहिले संसारभर बन्दाबन्दीका कारण मानिसहरु घरबाट बाहिर निस्कन नसक्ने अवस्था आएकाले रेमिट्यान्स पठाउन सहजिकरण गरिरहेको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका का...

- Advertisement -

Space for Add
अष्ट्रेलियन प्रधानमन्त्रीको घोषणापछि नेपाली विद्यार्थी संकटमा
  • २०७६-१२-२२
  • 178 पटक हेरिएको

काठमाडौं-  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हन्।

कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागि...

- Advertisement -

Space for Add
गजल
  • २०७७-०१-२५
  • 34 पटक हेरिएको

दु:ख यो हैन कि,”दुखै-दु:ख छ,रमाउन सकिँदैन” ।
दु:ख त यो हो कि तिमीलाई दु:ख,सुनाउन सकिँदैन ।

सरकार,तिमीलाई भोका शिशुहरुले,पत्र पठाएका छन्
दियो बालेर मात्रै महामारीलाई,भगाउन सकिँदैन ।

तिम्रा रहर अनि बाध्यता,एक ठाउँमा होलान् तर,
बच्चै मारेर त,छिमेकीलाई खुशी,गराउन सकिँदैन ।

हरेकचोटि आयौ,आशा देखायौ,...

- Advertisement -

Space for Add
नेपालका सन्दीप र कुशल २० वर्ष मुनिका उत्कृष्ट खेलाडीको सूचीमा
  • २०७७-०२-१२
  • 117 पटक हेरिएको

१२ जेठ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा रहेका दुई युवा स्टार विश्वका २० वर्षभन्दा मुनिका उत्कृष्ट खेलाडीको सूचीमा  परेका छन् ।

युएईको दी नेसनल अनलाइनलले सार्वजनिक गरेको २० खेलाडीको सूचीमा नेपालका स्पीनर सन्दीप लामिछाने र अलराउण्डर कुशल मल्लले स्थान बनाएका हुन् । सूचीमा टेष्ट खेल्न...

- Advertisement -

Space for Add
एसईई दिन नपाएका विद्यार्थीको शैक्षिक वर्ष खेर जाँदैन : प्रधानमन्त्री
  • २०७७-०२-१२
  • 127 पटक हेरिएको

१२ जेठ, काठमाडौं । कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण एसईई परीक्षा रोकिएपछि भविश्यको चिन्तामा रुमलिएका लाखौं विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने सरकारले आश्वासन दिएको छ ।

सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको एसईई परीक्षा पुन सञ्च...

- Advertisement -

Space for Add