काठमाडौं– गायिका निरुता खत्रीको स्वरमा नयाँ देउडा गीत सार्वजनिक भएको छ।
खत्रीले ‘उडिगै डालिका मैना’ बोलको देउडा गीत केही दिनअघि सार्वजनिक गरेकी हुन्।
गीतमा कमल विरही थापाको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन तेजेन्द्र गुरुङले गरेका छन्।
एकल गायन रहेको गीतको भिडियोमा गायिका खत्रीकै अभिनय छ।
भिडियो