मेस्सी पाचौं स्थानमा रहनु हास्यास्पदः प्रशिक्षक इर्नेस्टा

‘बोलोन डि’ओर जितेकोमा मोडरिकलाई बधाइ छ तर, मेस्सी पाँचौं स्थानमा रहनु हास्यास्पद हो,’ भालभेर्डेले भने । गत सिजन मेस्सी युरोपको सर्वाधिक गोलकर्ता बन्दै पाँचौंपटक गोल्डेन बुट जितेका थिए । बार्सिलोनाले ला लिगा र कोपा डेल रेकको उपाधि जित्दा उनले ३४ गोल गरेका थिए । तर, मतदानमा उनले २८० मत मात्र पाए जबकी मोडरिकले ७५३ मतसहित अवार्ड जितेका हुन् ।

 

 

सम्बन्धित शीर्षकहरु