ताजिकिस्तानविरुद्ध नेपालबाट तेज तामाङले डेब्यु गर्दै

ताजिकिस्तानसँग बंगलादेशको शिलहेट जिल्ला रंगशालामा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । आफ्नो पहिलो खेलमा नै विजयी सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ । तर ताजिकिस्तान नेपालभन्दा निकै बलियो टिम हो । नेपाली टिम गोलकिपर : विकेश कुथु डिफेन्स : विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी मिड्फिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, निराजन खड्का, विशाल राई, सुनिल बल फरवार्ड : विमल घर्तिमगर

 

 

सम्बन्धित शीर्षकहरु