भतिजाको कुटपिटबाट मृत्यु

संखुवासभा

— खाँदबारी नगरपालिकामा भतिजाको कुटपिटबाट घाइते काकाको उपचारकाक्रममा मृत्यु भएको छ ।

खाँदबारी–३ का भक्तबहादुर दर्जीलाई भतिजा कमल दर्जीले बुधबार राति कुटपिट गरी घाइते बनाएका थिए ।
उनको बिहीबार उपचारका क्रममा खाँदबारी अस्पतालमा मृत्यु भएको हो।कुटपिटमा संलग्न कमललाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ।

 

 

सम्बन्धित शीर्षकहरु