मनोरञ्जन

लन्डनपछि स्वयम्भूतर्फ नेपथ्य

2018-09-03 09:30:26

बेलायतस्थित ओटु ब्रिक्सटनमा शनिबार सांगीतिक कार्यक्रम गरेको नेपथ्यले अबको कन्सर्ट असोजमा नै काठमाडौंकै स्वयम्भूमा गर्ने जनाएको छ ।

तीजगीतमा होडबाजी

2018-08-03 12:32:02

‘आफ्नै घरआँगनबाट गीत निकाल्न पाइने भएपछि आकर्षण बढ्नु स्वाभाविक छ । अब काठमाडौं धाउने दिन सकिए । काठमाडौंमा लाग्नेभन्दा आधा रकममै उस्तै गुणस्तरमा बुटवलबाट गीत निकाल्न सकिन्छ ।’

अशोकको दोश्रो गीत ‘झिलमा फुलु’को भिडियो निर्माण

2018-08-02 12:59:21

युटुबमा चर्चित बनेका बाल–गायक अशोक दर्जीको आवाजमा समावेश दोश्रो गीत ‘झिलमा फुलु’को भिडियो छायांकन गरिएको छ । झापाका विभिन्न स्थानमा गीतको भिडियो खिचिएको हो ।कोशी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहर अर्थात टिकाराम धिमालले अभिनय गरेका छन् । जापानमा रहेका गीतकार मन्जुल मितेरीले यो गीतलाई लेखेका हुन् । गीतलाई मितेरीले टिकारामको जीवनलाई हेरेर लेखेको बताएका छन् । गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताएका छन् । गीतमा बालकलाकार टिकाराम धिमालले शसक्त अभिनय गरेको भन्दै निर्देशक योञ्जनले खुलेर तारिफ गरेका छन् ।

जेठमा फिल्म रिलिजको अन्यौल

2018-05-03 09:11:44

वैशाखको अन्तिम हप्तासम्म रिलिज हुन लागेका चलचित्रका निर्माताले त प्रचारलाई अगाडि बढाइरहेका छन् । 

सत्यराजलाई ‘साढे ७’ !

2018-02-27 04:21:18

गायक भर्सेज अभिनेता सत्यराज आचार्यको निर्माण र अभिनय रहेको फिल्म ‘साढे ७’ अहिले सिनेमाघरहरुमा प्रदर्शनरत छ । उनी यही फिल्मको रनाहामा छन् । डेढ करोड लगानी रहेको भनिएको फिल्मले सोचेजस्तो व्यापार गरिरहेको छैन ।

दिपकराजले छोरीलाई अपार्टमेन्ट गिफ्ट दिने

2018-02-27 04:19:50

हास्यकलाकार दिपकराज गिरीले आफ्नी एक्ली छोरी मौसमीको कन्यादान त गरिसकेका छन् । साथै उनले छोरी-ज्वाईलाई काठमाडौंमा अपार्टमेन्ट गिफ्ट दिने भएका छन् ।

मिस्टर भर्जिनको यस्तो आयो ‘टुल्की’

2018-02-27 04:14:39

अहिले फिल्मी गीतको ट्रेन्ड छ । गीत हिट भएपछि फिल्मको पब्लिसिटी पनि हुने । यसै सिलसिलामा ‘मिस्टर भर्जिन’ फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । ‘टुल्की’ शीर्षकको उक्त गीतको अडियो यसअघि नै बाहिरिएको थियो । अहिले भिडियो आएको हो ।

छक्का पञ्जा तिन, फुलपातीको दिन

2017-11-19 09:36:19

काठमाडौं, २ मंसिर । छक्का पञ्जा २ ले आफ्नो ५१ औं दिन भब्य रुपमा मनाएको छ ।

Add