राजनीति

सुन अनुसन्धान समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

2018-08-01 17:54:51

नेपालमा भइरहेको संगठित सुन तस्करीको र्‍याकेटबारे अनुसन्धान गरेको उच्च स्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित समितिका संयोजक ईश्वरराज पौडेल लगायतका पदाधिकारीहरु पुगेर ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन अोलीलार्इ बुझाइएको हो ।

टिप्पणी : कछुवा गतिमै सकियो सरकारको सय दिन

2018-05-30 10:02:27

काठमाडौं 

— सय दिन,  पाँच वर्षे सरकारका लागि धेरै समय होइन । बिहानीले दिनको संकेत गर्छ भने झैं सरकारको सय दिनले पनि आगामी समयको केही संकेत गर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको मूल नारा छ । सुन्दा मिठो लाग्ने यो नारा सफल पार्न कम्युनिष्ट सरकारले के गर्ला ? बिहानीले केही संकेत गर्‍यो कि गरेन ?

नेपाल विद्यार्थी संघद्धारा झुल वितरण

2018-05-30 09:33:04

चन्द्रनिगाहपुर,१६ जेठ ।नेपाल विद्यार्थी संघ रौतहटले मंगलबार चन्द्रपुर – ५ राजपैडामा स्कुले विद्यार्थी लाई झुल बितरण गरेको छ । 

पूर्वप्रधानमन्त्रीहरुले ओलीलाई भने: राष्ट्र हितविपरित सम्झौता नगर्नू

2018-05-08 13:59:55

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भारत भ्रमण तथा आगामी वर्षको नीति तथा कार्यक्रमबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।

नेपाल बिद्यार्थी संघको रौतहट अध्यक्षमा चौलागाई

2018-05-08 13:45:11

रौतहट २५ बैशाख । नेपाल बिद्यार्थी संघ रौतहटको जिम्मेबारी श्यामहरी चौलागाई लाई दिइएको छ ।

देउवाले आजै उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्ने

2018-05-04 09:26:19

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधकाबीच  पदाधिकारी मनोनयनको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् ।

पार्टीमा फर्कंदा मन्त्रालयको जिम्मेवारी

2018-02-27 03:06:06

काठमाडौं – पार्टी छाडेर केही समय अन्यत्रै लागी फेरि फर्केका माओवादी केन्द्रका रामबहादुर थापा र मातृका यादव मन्त्री हुन सफल भएका छन् ।

यसरी लुकायो देउवा सरकारले मन्त्रिपरिषद्का २५० भन्दा बढी निर्णय

2018-02-20 11:52:02

काठमाडौं, ८ फागुन । अघिल्लो सरकारले साढे २ महिनायता गरेका २ सय ५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय लुकाइएको हो ।

Add