छर-छिमेक

‘शिक्षा र स्वास्थ्यको पर्यटकीय गन्तव्य बनाउन सकिन्छ’

2018-02-15 11:48:36

काठमाडौँ — सप्तरी २ (ख) बाट राष्ट्रिय जनता पार्टीबाट विजयी भएका मनीष सुमन कक्षा ९ मा पढ्दै गर्दा गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीको छात्र मञ्चमा आबद्ध थिए । हाल उनी मधेस केन्द्रित दल मिलेर बनेको राजपाको महासचिव छन् ।

भारतीय नेटवर्किङको जालोमा फस्दै नेपाली चेली

2018-02-15 11:44:44

पर्सा — मंसिरको अन्तिम साता वीरगन्जस्थित नेपाल भारत सीमा नाकाबाट माइती नेपालका सीमारक्षकले मोरङ बेलबारी ९ की २६ वर्षीया पार्वती पौडेलसहितको ८ जनाको महिला टोलीलाई भारत जानबाट रोक्यो । टोलीमा सहभागी सेन्चुरी, बिक, खाती थरका अन्य महिला पनि पार्वतीको नेतृत्वमा भारतको बनारस जानबाट रोकिए ।

सपना पूरा हुने आशा

2018-02-15 11:43:56

धनुषा — प्रदेश २ को मुख्यमन्त्रीको नियुक्तिपत्र लालबाबु राउतले बुझेपछि मधेस आन्दोलनका सहिदको सपना पूरा गर्ने बताए । राउतले सहिदको सपना पूरा गर्ने बताइरहँदा धनुषा, लक्ष्मिनिया–१ अरेर्वाका ४३ वर्षीय रामनरेश यादव ९ वर्षीया छोरा दिलिपले मधेस आन्दोलनमा सहिद भएको प्रति दुखेसको पोख्दै थिए ।

वीरगन्जका २ भन्सारले गरे साढे १२ अर्ब राजस्व संकलन

2018-02-15 11:42:12

पर्सा — वीरगन्जका २ भन्सार कार्यालयले माघ महिनामा झन्डै साढे १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गरी १२ अर्ब ४३ करोड २४ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेका हुन् ।

सर्लाहीले माग्यो प्रादेशिक राजधानी

2018-02-15 11:40:28

सर्लाही — स्थानीय तहका प्रमुखहरूले प्रदेश २ को स्थायी राजधानी सर्लाहीमा राख्न माग गरेका छन् । प्रदेशका ८ जिल्लाको मध्यमा पर्ने, पर्याप्त खाली सरकारी जमिन भएको, अन्तर्राष्ट्रिय विमानस्थल र द्रुतमार्ग नजिक पर्ने भएकाले सिराह प्रादेशिक राजधानीका लागि उपयुक्त हुने उनीहरूको निष्कर्ष छ ।

पूर्व जनमुक्ति सेनाको घरबाट हातहतियार र विस्फोटक पदार्थ बरामद

2017-11-23 06:48:07

मकवानपुर, मंसिर ७ – मकवानपुरको मनहरी गाउँपालिकामा रहेको एकजना पूर्व जनमुक्ति सेनाको घरमा ठूलो परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ भेटिएको छ ।

​काभ्रेमा विप्लवका ६ जना कार्यकर्ता पक्राउ

2017-11-22 11:22:29

सर्लाही, मंसिर ६ – सर्लाहीमा म्यादी प्रहरीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण गरिएको छ ।

हेटौँडालाई प्रदेश राजधानी बनाउन व्यवसायीहरूकाे माग

2017-11-19 09:50:12

३ मंसिर, मकवानपुर । ३ नं. प्रदेशको राजधानी हेटौँडा तोकिएमा तत्कालका लागि अर्को व्यवस्था नभएसम्म निर्वाचित प्रतिनिधिलाई खाना, आवास, यातायात सहितको सुविधा निःशुल्क दिने होटल व्यवसायी संघ मकवानपुर र नारायणी यातायात व्यवसायी संघ मकवानपुरले प्रतिबद्धता जनाएका छन् ।

Add